मावि तहको नतिजा प्रकाशन [सूची]
![मावि तहको नतिजा प्रकाशन [सूची]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
काठमाडौं— शिक्षक सेवा आयोगले सामाजिक विषयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
आयोगले गत असार ९ गते लिएको लिखित परीक्षाकाे नतिजा प्रकाशन गरेको हो ।
आयोगले आगामी असोज २० गते आयोगको कार्यालयमा अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेदवारलाई बोलाएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १८:४४













