News Griha :: न्यूजगृह
नयाँ राजनीतिक पार्टीलाई संघर्ष थाहा छैन, अरूले ल्याइदिएको व्यवस्थामाथि नाच्न आए : राजेन्द्र श्रेष्ठ 
नयाँ राजनीतिक पार्टीलाई संघर्ष थाहा छैन, अरूले ल्याइदिएको व्यवस्थामाथि नाच्न आए : राजेन्द्र श्रेष्ठ  कार्यक्रममा उनले देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए ।
अर्थमन्त्री डा.महत भन्छन्— शेयर मार्केटमा विस्तारै सुधार देखिन्छ
अर्थमन्त्री डा.महत भन्छन्— शेयर मार्केटमा विस्तारै सुधार देखिन्छ अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् ।
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु कृषि तथा पशुपक्षी मन्त्री बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । 
राष्ट्रसंघ महासभालाई प्रधानमन्त्रीले असोज ४ मा सम्बोधन गर्ने
राष्ट्रसंघ महासभालाई प्रधानमन्त्रीले असोज ४ मा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् ।न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाने तय भएको छ ।
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका...
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालन लगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । 
उपचार नपाएर कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणबारे सरकारको जवाफ माग
उपचार नपाएर कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणबारे सरकारको जवाफ माग कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन् । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार मृत्यु भएको थियो । बिरामी भएर छटपटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग उनले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बीआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् । 
अमरेशको दाबी— सुन तस्करीमा संलग्न पूर्व आईजीपीलाई अख्तियार प्रमुख बनाउन खोजिँदैछ
अमरेशको दाबी— सुन तस्करीमा संलग्न पूर्व आईजीपीलाई अख्तियार प्रमुख बनाउन खोजिँदैछ प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले सुन तस्करीमा संलग्न पूर्व आईजीपीलाई अख्तियार पमुख बनाउन खोजिएको बताएका छन् ।
धरानमा ग्यास सिलिन्डर विस्फोट, घर जल्यो 
धरानमा ग्यास सिलिन्डर विस्फोट, घर जल्यो  आफन्त भेला भएर तीजको दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्‌किँदा सीता धितालको घरमा आगलागी भएको हो । दमकल सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।
वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा
वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।
 चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग
 चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमत पार्टीको माग पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।
Weather Update