News Griha :: न्यूजगृह
कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ जरुरी छ : गुरु बराल
कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ जरुरी छ : गुरु बराल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
अविरल वर्षाले बाग्लुङमा घर भत्कियो,परिवार विस्थापित
अविरल वर्षाले बाग्लुङमा घर भत्कियो,परिवार विस्थापित बाग्लुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।
प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट
प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।
अनलाइनबाट ११ लाख बढी ठगी गर्ने महिला पक्राउ
अनलाइनबाट ११ लाख बढी ठगी गर्ने महिला पक्राउ ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । 
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्छ : वर्षमान पुन
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्छ : वर्षमान पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदीय समितिले संविधानले स्वीकार गरेका विषयमा टेकेर राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्ने बताएका छन् ।
शिक्षकसँगको वार्ता टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकले काठमाडौं केन्द्रित विरोध गरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेट
प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार न्यूयोर्कमा भेट भएको छ ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र जो बाइडेनबीच भेट भएको हो । 
शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं : कांग्रेस
शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं : कांग्रेस नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ ।केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले शिक्षा विधेकयबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे ।‘शिक्षा विधेयकको विषयलाई लिएर शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ । उहाँहरुको जायज माग पूरा गर्न हामीले हाम्रो तर्फबाट...
सुनको मूल्य घट्यो, चाँदीको कति ? 
सुनको मूल्य घट्यो, चाँदीको कति ?  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँ कारोबार भएको सुन शुक्रबार चार सय रुपैयाँ घटेर १ लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि 
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल त्यहाँबाट आज चीनको हाङझाउ प्रस्थान गर्ने भएका हुन् ।चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन्...
एमालेको बाग्मती प्रदेश अधिवेशन कहिले ?
एमालेको बाग्मती प्रदेश अधिवेशन कहिले ? नेकपा एमालेको प्रथम बाग्मती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ  । काठमाडौंको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
Weather Update