News Griha :: न्यूजगृह
राष्ट्र बैंकले तोक्यो शनिबारका लागि विदेशी मुद्राकाे सटही दर [सूचीसहित]
राष्ट्र बैंकले तोक्यो शनिबारका लागि विदेशी मुद्राकाे सटही दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ ।
मुगुको गमगढी बजारमा आगलागी, ६ घर जले 
मुगुको गमगढी बजारमा आगलागी, ६ घर जले  मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ ।अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।
सरकार र शिक्षक महासंघको सहमतिमा राहत र बाल शिक्षक असन्तुष्ट
सरकार र शिक्षक महासंघको सहमतिमा राहत र बाल शिक्षक असन्तुष्ट सरकार र शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिप्रति राहत र बाल शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले आफ्ना मागमा सरकारले सहमति नजनाएपछि वार्ता नै वहिष्कार गरे ।
आज देशभर कस्तो रहला मौसम ?
आज देशभर कस्तो रहला मौसम ? जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
सामान्य विवादमा खुकुरी प्रहार गरी एकको हत्या
सामान्य विवादमा खुकुरी प्रहार गरी एकको हत्या बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
असोज ६ गते शनिबारकाे राशिफल
असोज ६ गते शनिबारकाे राशिफल असोज ६ गते शनिबार । भदौ शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग सौभाग्य बव मूल । राधा जन्मोत्सव । राशिफल हेर्नुहोस् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह विमानस्थल क्षेत्रमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
 ४ जनाको वीभत्स हत्या घटनामा संलग्न सञ्जय ‘सिरियल किलर’ हुन्?
 ४ जनाको वीभत्स हत्या घटनामा संलग्न सञ्जय ‘सिरियल किलर’ हुन्? जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलका अनुसार सञ्जयलाई लगेर प्रहरी टोलीले भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेको छ । अनुसन्धान संलग्न प्रहरी अधिकृतका अनुसार सञ्जयले दाबी गरेका कुरा पुष्टि गर्ने प्रयास भइरहेको छ ।  हत्या गरेको दाबी गरेपनि उनले स्पष्ट घटना विवरण भनेका छैनन् । उनले कक्षा १२ सम्म पढेका...
महिला फुटबलमा नेपाल भियतनामसँग पराजित
महिला फुटबलमा नेपाल भियतनामसँग पराजित खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेट भित्र २ गोल खायो । भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे ।
शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिने
शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिने ‘संसद्मा दर्ता भएको शिक्षासम्बन्धी विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठनपाठन सुचारु हुने वातावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ,’ पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सुन तस्करी प्रकरण : छानबिन आयोग गठनमा जुटेन सहमति
सुन तस्करी प्रकरण : छानबिन आयोग गठनमा जुटेन सहमति सिंहदरबारस्थित गृह मन्त्रलायमा शुक्रबार बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए ।
Weather Update