News Griha :: न्यूजगृह
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो ।
बाग्लुङका किसानले पाएनन् आलुको मूल्य
बाग्लुङका किसानले पाएनन् आलुको मूल्य निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ । 
धानबालीमा ग्वारो रोगले पर्साका किसान चिन्तित
धानबालीमा ग्वारो रोगले पर्साका किसान चिन्तित धानबालीमा ग्वारो रोग फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी.हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।
आज क्यानको निर्वाचन, पारस खड्का सचिवको उम्मेदवार
आज क्यानको निर्वाचन, पारस खड्का सचिवको उम्मेदवार नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँ बानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ ।१७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८५ जनाले मतदान गर्नेछन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा, चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ताको तयारी
प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा, चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ताको तयारी एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङझाउमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो । दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । 
सयपत्री फूलबाट बाह्रै महिना आम्दानी गर्छन् झापाका डिल्लीराम उप्रेती
सयपत्री फूलबाट बाह्रै महिना आम्दानी गर्छन् झापाका डिल्लीराम उप्रेती घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला...
तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य
तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम...
एउटै विद्यालयमा ३० वर्ष ६ महिना पढाएका शिक्षकको बाजागाजासहित बिदाइ
एउटै विद्यालयमा ३० वर्ष ६ महिना पढाएका शिक्षकको बाजागाजासहित बिदाइ शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए ।छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई...
मुगुकाे गमगढी बजारमा आगलागी हुँदा ८ घर जले
मुगुकाे गमगढी बजारमा आगलागी हुँदा ८ घर जले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
दसैँको बुकिङ खुल्नुअगाडि सडक सुधार गर्न यातायातमन्त्रीको निर्देशन
दसैँको बुकिङ खुल्नुअगाडि सडक सुधार गर्न यातायातमन्त्रीको निर्देशन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
एसियाली खेलकुद आजदेखि, चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने
एसियाली खेलकुद आजदेखि, चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङझाउ सहरमा सुरु हुँदैछ ।चिनियाँ राष्ट्रपति सी चीनफिङले हाङझाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् ।
Weather Update