पाल्पाका किसानले बजार नपाएपछि फ्याँके भिन्डी आइतबार, असोज १४, २०८०

एमाले गण्डकी अधिवेशनमा नौ सय बढी प्रतिनिधिले भाग लिँदै आइतबार, असोज १४, २०८० नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

विद्युत् महसुल नबुझाउने ग्राहक कालोसूचीमा आइतबार, असोज १४, २०८० लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

नियम पालना गर्नुपर्छ भन्दा ट्राफिकलाई गाली गर्ने प्रवृत्ति छ : गृहमन्त्री श्रेष्ठ आइतबार, असोज १४, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ ।

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य आइतबार, असोज १४, २०८० नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर आइतबार, असोज १४, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र अस्ट्रेलियन डलर एकको खरिद दर...

नेपालको पाँचौँ विकेट गुम्यो, गुलसन झा आउट आइतबार, असोज १४, २०८० कुशल मल्ल भने मैदानमा प्रवेश गरेका छन् । नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

क्रिकेटर कुशल मल्लकी आमा भन्छिनन्, ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’ आइतबार, असोज १४, २०८० चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल पूरै हेरिन् । शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेको थियो । शर्मिलामा कुनै खुसीको...

एसियन गेम्स क्रिकेटमा आज नेपाल र माल्दिभ्स भिड्दै आइतबार, असोज १४, २०८० एसियन गेम्स २०२२ अन्तर्गत क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ । चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि मङ्गोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौँ रेकर्ड समेत...

प्रतिनिधि सभा बैठक बस्दै, अवरुद्ध गर्ने तयारीमा एमाले आइतबार, असोज १४, २०८० सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमाले संसद्मा फेरी आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समय बाहेक सरकारको बिजनेस रहेको कार्यसूची प्रवेश गर्न नदिने तयारीमा एमाले छ ।

खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता आइतबार, असोज १४, २०८० पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

कर्णाली एमाले अधिवेशन : मतदान प्रक्रिया आज आइतबार, असोज १४, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शनिबार बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो ।









