News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, १२ बजेपछि लागु हुने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, १२ बजेपछि लागु हुने नेपाल आयल निगम पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णयबाट पछि हटेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको माओवादी केन्द्रको निष्कर्ष नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । 
शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल
शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको टिप्पणी गरेका छन् ।
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७८औँ महासभामा नेपालको शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक सहयोगका लागि विश्व समुदायसंँग आग्रह गरेको बताएका छन् ।
राष्ट्रसंघ र चीन भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी
राष्ट्रसंघ र चीन भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन र संयुक्त राष्ट्र संघको भ्रमण फलदायी भएको बताएका छन् ।आइतबार संसद् बैठकलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको दाबी गरे ।संयुक्त राष्ट्र संघको महासभामा आफूले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको उनको भनाइ छ ।
संसदलाई जानकारी गराएरै विदेश भ्रमण गएको हुँ : प्रधानमन्त्री
संसदलाई जानकारी गराएरै विदेश भ्रमण गएको हुँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा संसदलाई जानकारी गराएरै गएको स्पष्ट पारेका छन् ।
संघीय संसदमा टेबुल गरियो शिक्षा विधेयक
संघीय संसदमा टेबुल गरियो शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसदमा विद्यालय शिक्षा विधेयक २०८० टेबुल गरेका छन् ।
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, सिनामंगलमा प्रदर्शन
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, सिनामंगलमा प्रदर्शन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ ।आइतबार दिउँसो इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो । कुटपिट घटनापछि केएमसीमा कार्यरत स्वाथ्यकर्मीले सिनामंगल चोकमा प्रदर्शन गरेका छन् ।
संसदमा रविको प्रश्न— आयल निगम कर्मचारीलाई बोनस बाँड्छ तर सधैं घाटामा छु भन्छ, के हो ?
संसदमा रविको प्रश्न— आयल निगम कर्मचारीलाई बोनस बाँड्छ तर सधैं घाटामा छु भन्छ, के हो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निर्क्योल गर्न माग गरेका छन् ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसक्यो : प्रधानमन्त्री दाहाल 
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसक्यो : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसकेको बताएका छन् ।आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मूल्यवृद्धि फिर्ता भइसकेको जनाएका हुन् ।
बढाइएको इन्धनको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन
बढाइएको इन्धनको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको बढाइएको मूल्य फिर्ता लिन निर्देशन दिएका छन् ।नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्यवृद्धि गरेको थियो ।
चार सदस्यीय सुन तस्करी जाँचबुझ आयोग गठन 
चार सदस्यीय सुन तस्करी जाँचबुझ आयोग गठन  सरकारले सुन तस्करी जाँचबुझ गर्न आयोग गठन गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
Weather Update