News Griha :: न्यूजगृह
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ  ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:३५
Weather Update