News Griha :: न्यूजगृह
नेपालको पाँचौँ विकेट गुम्यो, गुलसन झा आउट

काठमाडौं—  माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलसन झा खेलको १४.६ औँ ओभरमा ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

कुशल मल्ल भने मैदानमा प्रवेश गरेका छन् । नेपालले हालसम्म १३७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:३०
Weather Update