News Griha :: न्यूजगृह
अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेशको मृत्यु [अपडेट]
अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेशको मृत्यु [अपडेट] प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । अस्पतालले स्वर्णकारको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
बारामा गोली चल्यो, प्रिन्सिपल घाइते  
बारामा गोली चल्यो, प्रिन्सिपल घाइते   मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला सर्राफमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने गुटेरेसको प्रतिबद्धता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको  । पञ्चेश्वर गाउँपालिका– ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
टी-२० विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
टी-२० विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस, पूर्वमहासचिव मुनले गरेका थिए ल्होत्से हलमा सम्बोधन 
नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस, पूर्वमहासचिव मुनले गरेका थिए ल्होत्से हलमा सम्बोधन  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन् ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । 
स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले जलेश्वरबाट भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सितामढीका ४० वर्षीय अरुण पञ्जियार छन् । 
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य 
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य  आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। 
कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल
कोशीमा प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्रीको अपिल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सर्वदलीय संयुक्त सरकारका लागि अपिल गरेका छन् । नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रदेशमा सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।
सन्दीप लामिछानेले लिए सिंगापुरको पाँचौँ विकेट
सन्दीप लामिछानेले लिए सिंगापुरको पाँचौँ विकेट सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो ।
Weather Update