युवा तथा खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग शुक्रबार, पुस २७, २०८०
![खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन? [जानकारीसहित]](https://newsgriha.com/uploads/posts/khadya-company-limitede-1705027647.jpg)
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन? [जानकारीसहित] शुक्रबार, पुस २७, २०८० जनअनुसार ६ जना सहविभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरिङतर्फ वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ ।

इन्कारी बयान दिएका बम्जनलाई किन पठाइयो थुनामा?, माघ ७ मा साक्षी बकपत्र शुक्रबार, पुस २७, २०८० पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो । उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन् । तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९:१० बजेको समयमा बम्जनले उनलाई ललाइ फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे । कोठाको ढोकाको चुकुल लगाएर प्लास्टिकको...

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह शुक्रबार, पुस २७, २०८० तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून भिजिबिलिटी हुने भएकाले सवारी साधन चलाउन समस्या हुने गरेको छ । बिहानको समयमा...

कास्कीका तीनवटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा, सालिक विवाद चर्किने डर शुक्रबार, पुस २७, २०८० पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशङ्कामा पृथ्वी जयन्तीलाई लिएर कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा छन् । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको सालिक छ । सोही सालिकमा केही महिना अघि विवादसमेत भएको थियो । उक्त विवाद दोहोरिने आशङ्कामा सुरक्षा निकायले टोली खटाएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल...

बम्जनलाई महोत्तरी कारागार लगियो बिहीबार, पुस २६, २०८० अनुयायीलाई यौन हिंसा गरेको आरोपमा थुनामा पठाउन आदेश दिइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागार लगिएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई जिल्ला कारागार महोत्तरी लगिएको हो ।

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु बिहीबार, पुस २६, २०८० रोजगारीको सिलसिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा भर्ना भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यु भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाइते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खबर परिवारलाई दिएको...

नेपाली पासपोर्टको वरीयतामा एक स्थान सुधार बिहीबार, पुस २६, २०८० यो सूचीमा जापान र सिंगापुर विगत ५ वर्षदेखि शीर्ष स्थानमा थिए । तर, यसपटक युरोपका ४ देशले उछिनेका छन् । फ्रान्स, जर्मनी, इटाली, स्पेन शीर्ष स्थानमा छन् । दक्षिण कोरियासँगै फिनल्याण्ड र स्विडेन दोस्रो स्थानमा छन् । यी देशका नागरिकले बिना भिसा १ सय ९३ देश घुम्न पाउँछन् । सूचीमा...

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश बिहीबार, पुस २६, २०८० अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।

बम्जनविरुद्धको थुनछेक बहस सकियो, के आउला आदेश ? बिहीबार, पुस २६, २०८० बलात्कार आरोप लागेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार सदन अधिकारीले बताए ।
![आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दाबी [भिडिओ]](https://newsgriha.com/uploads/posts/Shakti-Basnet-1704971378.jpg)
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दाबी [भिडिओ] बिहीबार, पुस २६, २०८० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दाबी गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल-भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा उनले यस्तो दाबी गरेका हुन् ।
केपी शर्मा ओलीको मति अझै सप्रिएको छैन : माधव नेपाल [भिडिओ] बिहीबार, पुस २६, २०८० बुधबार आयोजित एक कार्यक्रममा उनले ओलीले राष्ट्रिय सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहाँ गएर ६ सिट माग्दै एकीकृत समाजवादीलाई जिरो सिट दिनु भनेको भन्दै मति अझै नसुध्रिएको आरोप लगाएका हुन् ।

आरजुको प्रस्ताव— बिहे गर्न लाइसेन्स लिने व्यवस्था गरौँ बिहीबार, पुस २६, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र बिहे गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालविवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।









