अफवाहले हैरान तापसी पन्नु, निर्देशकहरू सशंकित शुक्रबार, पुस २७, २०८०

आयल निगमका कर्मचारीलाई चाहियो बोनस शुक्रबार, पुस २७, २०८० अर्न्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेको आयल निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार यो रकम कर बाहेक हो । गत वर्ष करसहित करिब १६ अर्ब रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा...

मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो शुक्रबार, पुस २७, २०८० मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
सुनको मूल्य बढ्यो शुक्रबार, पुस २७, २०८० शुक्रबार सुनको मूल्य बढेको छ । पुस १८ यता घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फिल्म निर्माण गर्दै ‘बले’ शुक्रबार, पुस २७, २०८० दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् । सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे ।

राष्ट्रिय सभासँगै उपनिर्वाचनको चर्चा, इलाम-२ मा विशेष चासो, अनिल केशरीसम्म आकाङ्क्षी शुक्रबार, पुस २७, २०८० लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो छ । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले कांग्रेसका डम्बर खड्का पराजित भएका थिए । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खड्का यस पटक पनि उम्मेदवारीको दौडमा छन् । तर गठबन्धनका नेताहरूबीचको छलफल र...

पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ शुक्रबार, पुस २७, २०८० अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एकजनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका ३५ वर्षीय सन्तोष थापा छन् । उनलाई इलामको माई नगरपालिका-३ बाट पक्राउ गरिएको हो । उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ ।

प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने शुक्रबार, पुस २७, २०८० यसअघि मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।

श्रीमतीको हत्या गरि श्रीमान् फरार शुक्रबार, पुस २७, २०८० घरायसी विवाद मिलाउन छलफल भइरहेको बेला एक्कासि उनले श्रीमती गोमामाथि आक्रमण गरेका थिए । छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् ।
![राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/prithivi-jayanti-20-1705035138.jpg)
राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान [तस्बिरहरू] शुक्रबार, पुस २७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले ३०२औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर सालिकमा माल्यार्पण गरेका हुन् ।

सकारात्मक लयमा अर्थतन्त्र शुक्रबार, पुस २७, २०८० चालु आर्थिक वर्षको पाँच (मङ्सिर) महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधनान्तर स्थिति बचतमा रहेको देखाएको हो ।

युभेन्टस सेमिफाइनलमा शुक्रबार, पुस २७, २०८० युभेन्टसले सेमिफाइनलमा स्थान पक्का गरेसँगै चार टीमकै टुंगो लागेको छ । कोपा इटालियाको सेमिफाइनलमा फोरिन्टना र एटलान्टा भिड्दा युभेन्टस र लाजियो आमने सामने हुने छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती सेवामा आरक्षण माग्दै सर्वोच्च रिट दर्ता शुक्रबार, पुस २७, २०८० यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय संवैधानिक अधिकार माग्दै सर्वोच्च अदालत पुगेका छन् । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे सहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा...









