केपी शर्मा ओलीको मति अझै सप्रिएको छैन : माधव नेपाल [भिडिओ]
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसप्रिएको भन्दै आक्रोश पोखेका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा उनले ओलीले राष्ट्रिय सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहाँ गएर ६ सिट माग्दै एकीकृत समाजवादीलाई जिरो सिट दिनु भनेको भन्दै मति अझै नसुध्रिएको आरोप लगाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १६:४५
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






