ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश आइतबार, भदौ २४, २०८०
बीपीले देखाएको बाटोमा कांग्रेस हिँडेको छ : सभापति देउवा आइतबार, भदौ २४, २०८०
भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित] शनिबार, भदौ १६, २०८०
चीन भ्रमणमा प्रधानमन्त्रीले चुच्चे नक्साको विषय उठाउने प्रवक्ता सापकोटाको दाबी शुक्रबार, भदौ १५, २०८०
उधारो सहमति मान्य नहुने भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र बिहीबार, भदौ १४, २०८०यसअघि बिहीबार सत्ता गठबन्धन आबद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।
एक महिनापछि प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ ६, २०८०सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।
नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो शुक्रबार, भदौ १, २०८०बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।