

उधारो सहमति मान्य नहुने भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र बिहीबार, भदौ १४, २०८०यसअघि बिहीबार सत्ता गठबन्धन आबद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।
![एक महिनापछि प्रतिनिधि सभा बैठक [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament birodh 11691570826.jpg)
एक महिनापछि प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ ६, २०८०सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।

नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो शुक्रबार, भदौ १, २०८०बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।