भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित]
काठमाडौं— भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।
आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ ।
आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् । यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १३:०७



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)






