सरकारले योजनाभन्दा पहिले भुक्तानी तालिका बनाउनु पर्छ : अध्यक्ष सिंह सोमबार, साउन २२, २०८०
साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम सोमबार, साउन २२, २०८०
भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर सोमबार, साउन २२, २०८०
माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने बुधबार, साउन १७, २०८०
डा. केसीद्वारा सत्याग्रहको घोषणा सोमबार, साउन १५, २०८०सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने सङ्गठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्— राष्ट्रिय सभाको काम छैन, खारेज गरौँ बिहीबार, साउन ११, २०८०राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।
सभामुख घिमिरे भन्छन्— नेपालको उन्नति जलविद्युतबाट नै सम्भव छ बिहीबार, साउन ११, २०८०बिहीवार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसमा उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासङ्घले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।