
देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ शनिबार, असार ३०, २०८०मन्त्री गुरुङले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो ।’

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन शनिबार, असार ३०, २०८०‘यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन,’ उनले भने, ‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला शनिबार, असार ३०, २०८०उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गर्दै भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’


![एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई [भिडिओ]](https://newsgriha.com/uploads/posts/rastriyasabhabaithak-rss-1689247285.jpg)
![प्रधानमन्त्री दाहाल साउन ६ मा इटाली जाने [भिडिओ]](https://newsgriha.com/uploads/posts/cabinet new1689738143.jpg)
![१९ वर्षमा ८३ हजार ६८१ जनामा डेँगु सङ्क्रमण [भिडिओ]](https://newsgriha.com/uploads/posts/denguu1688689210.jpeg)
![सत्ताका लागि परराष्ट्र नीति मै सन्तुलन गुमाउने काममा सरकार संलग्न भयोः प्रदीप ज्ञवाली [भिडिओ]](https://newsgriha.com/uploads/posts/Pradip Pradeep Gyawali UML 21680868460.jpg)










