
बालेनविरुद्ध अवहेलनाको उजुरी आइतबार, असार १०, २०८०अधिवक्ता वर्षाकुमारी झाले मेयर साहलाई अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै निवेदन दिएकी हुन् । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा पेशी तोकिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त आइतबार, असार १०, २०८०‘राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो । यो बजेट विनियोजन औचित्यपूर्ण छैन । राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग हुन थालेको छ ।’
1687669658.jpg)
असारको सुरुआतमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित आइतबार, असार १०, २०८०काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरू धान रोप्न व्यस्त छन् ।