‘सरकार अनिश्चितकालीन विद्यालय बन्द गराउन खोज्दै छ’ सोमबार, जेठ २९, २०८०नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग यथाशीघ्र पूरा नगराएर अनिश्चितकालीन विद्यालय बन्द गराउन खोजेको बताएका छन् ।
विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी सोमबार, जेठ २९, २०८०नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा बढाउन सम्भवन भएको र हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, जेठ २८, २०८०