


सुन प्रकरणको छानबिन गर्न एमालेको माग कायमै छ : सांसद भट्टराई मंगलबार, साउन २३, २०८०मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले उच्च स्तरीय छानबिन समितिको महत्व भएकाले सुन प्रकरणको छानबिन गर्न समितिको गठन गर्न आवश्यक रहेको बताए ।

सुन तस्करी प्रकरणबारे संसद्मा जवाफ दिँदै गृहमन्त्री मंगलबार, साउन २३, २०८०करिब २ सातापछि प्रतिनिधि सभा बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलनको घोषणा मंगलबार, साउन २३, २०८०आफ्नो जिम्मेवारी बिर्सिएर एकलौटी रुपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नगरी संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ ।