दुर्व्यवहार अघि दुर्गा प्रसाईँले भनेका थिए— देशलाई तस्करीको अड्डा बनाइयो सोमबार, असोज २२, २०८०
पाँच वर्षमा जलविद्युत क्षेत्रमा चमत्कार भएको छ : माओवादी सांसद पुन आइतबार, असोज २१, २०८०
अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी सोमबार, असोज १५, २०८०
अस्पताल छोडेर सडकमा आएका डाक्टर के भन्छन् ? मंगलबार, असोज ९, २०८०
क्यानको सचिवमा निर्वाचित भएपछि पारसको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु शनिबार, असोज ६, २०८०शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् ।
बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’, के हो अल्जाइमर्स? बिहीबार, असोज ४, २०८०यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा. जीपी अग्रवालले बताउँछन् ।
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल बुधबार, असोज ३, २०८०राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् ।