एकाएक किन भयो फेसबुक प्रयोगकर्ताको प्रोफाइल लगआउट? मंगलबार, फागुन २२, २०८०

नेपालमा किन पूर्ण रुपमा बन्द गर्न सकिएन टिकटक? बिहीबार, फागुन १७, २०८० सरकारको निर्णयपछि नेपालका सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले टिकटक चलाउन नमिल्ने बनाएका थिए। तर प्रयोगकर्ताहरुले भने विभिन्न किसिमबाट टिकटक चलाउँदै आएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि नेपालमा पूर्ण रुपमा टिकटक बन्द गर्न नसकिएको स्वीकार गरेकी छन्।

टिकटक चलिरहेको भए जानकारी गराउन दुरसञ्चार प्राधिकरणको अपिल शनिबार, फागुन १२, २०८० नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो। सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेमा दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको...

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडीसीएस’ शुक्रबार, फागुन ११, २०८० अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडीसीएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। ओडीसीएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ। त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ। अवतरण गर्नुअघि ओडीसीएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो।
-1708170868.jpeg)
‘टिकटक नखोली सुखै छैन’ शनिबार, फागुन ५, २०८० त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ। पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको निर्णयको विरोध गरे।
![घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/iphone1694059582.jpg)
घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित] शुक्रबार, माघ २६, २०८० नेपाली बजारमा आईफोनको मूल्य घटेको छ । विश्व बजारमै एप्पलले आईफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आईफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो ।

‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन बिहीबार, माघ २५, २०८० कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरिन् । उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको...

रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र अफर मंगलबार, माघ २३, २०८० ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिजका फोन सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।

ओमोडा ई ५ गाडी नेपालमा, कति पर्छ मूल्य ? मंगलबार, माघ २३, २०८० विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई ५ गाडी नेपालमा सार्वजनिक गरेको छ ।
मेटाको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो, जुकरबर्ग विश्व कै चौथो धनाढ्य आइतबार, माघ २१, २०८० फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो ।

१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक बुधबार, माघ १७, २०८० मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग आइतबार, माघ १४, २०८० नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै मंगलबार, माघ ९, २०८० सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।