News Griha :: न्यूजगृह
घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित] 
घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित]  नेपाली बजारमा आईफोनको मूल्य घटेको छ । विश्व बजारमै एप्पलले आईफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आईफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो ।
‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन
‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरिन् । उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री  शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको...
रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र अफर
रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र अफर ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिजका फोन सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।
ओमोडा ई ५ गाडी नेपालमा, कति पर्छ मूल्य ? 
ओमोडा ई ५ गाडी नेपालमा, कति पर्छ मूल्य ?  विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई ५ गाडी नेपालमा सार्वजनिक गरेको छ ।  
मेटाको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो, जुकरबर्ग विश्व कै चौथो धनाढ्य
मेटाको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो, जुकरबर्ग विश्व कै चौथो धनाढ्य फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो ।
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक 
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक  मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
एआई सम्मिलित ग्यालेक्सी एस२४ सार्वजनिक, यी हुन् विशेषता [भिडिओसहित]
एआई सम्मिलित ग्यालेक्सी एस२४ सार्वजनिक, यी हुन् विशेषता [भिडिओसहित] चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनमा फोटो र भिडिओ इडिटिङका निम्ति केही टुल छन् । त्यस्तै, क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।
सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो
सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगस्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।
कम चलाउँदा पनि बिग्रिन्छ कार 
कम चलाउँदा पनि बिग्रिन्छ कार  लामो समयसम्म कार नचलाउँदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा रहेको हावा पनि बिस्तारै कम हुन थाल्छ । एकै ठाउँमा कम हावा र दबाबका कारण टायर सुक्न थाल्छ । जब...
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन विश्वभर सामाजिक सञ्जाल एक्स ट्वीटर डाउन भएको छ ।सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ । 
Weather Update