अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारितबुधबार, वैशाख १२, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालनमा ल्याइने, के हो इडुरोम? सोमबार, वैशाख १०, २०८१ एनरेनले आफ्ना सदस्यहरूलाई जुम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जालमार्फत निशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर, र नेपालकै संस्थाहरूले आफ्ना...

चिनियाँ आईफोनमा ह्वाट्सएप प्रतिबन्ध शनिबार, वैशाख ८, २०८१ एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ। समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाई हटाइदिएको हो।एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ। एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ।
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा शुक्रबार, वैशाख ७, २०८१ ञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छिन्।

फेला पर्यो अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्ल्याक होल' कस्तो छ? बिहीबार, वैशाख ६, २०८१ खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहे (सिल्पिङ)को विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्। खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गङ्गा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन्। ‘जीएआईए बीएच ३ नामक ‘सिल्पिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा...

संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोटिङ चाइना’ बिहीबार, वैशाख ६, २०८१ बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोटिङ चाइना’

सामसङ ग्यालेक्सी एम१४ नेपाली बजारमा, मूल्य १७ हजार बुधबार, वैशाख ५, २०८१ नाइन्टी हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको आईपीएस डिस्प्ले,५० मेगापिक्सेल मुख्य सेन्सर सहितको ट्रिपल रियर क्यामरा सेटअप, थर्टीन मेगापिक्सेलको सेल्फी क्यामेरा, ५००० एमएएच ब्याट्री, क्वालकम स्न्यापड्रागन ६८० अक्टाकोर प्रोसेसर र अन्य आकर्षक सुविधा रहेको कम्पनीले जनाएको छ।

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो- ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’ शुक्रबार, चैत ३०, २०८० तर प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन्। प्रयोगकर्ताले दर्ता गरेको इमेलमा यो जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

मोबाइल हरायो!: नो टेन्सन, अब गुगलको ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ बुधबार, चैत २८, २०८० लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ।गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो। गत हप्ताको एक रिपोर्टमा फाइन्ड माई डिभाइस नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो।

एप्पलले हटायो ६१४ कर्मचारी मंगलबार, चैत २७, २०८० एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडे पछि ६०० भन्दा बढी रोजगारी कटौती गरेको छ। अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा काम गरिरहेका हुन।ब्लुमबर्गका अनुसार यस विषयमा राज्यको रोजगार विभागलाई २८ मार्चमा सूचित गरिएको थियो। ६१४ कर्मचारीलाई मे महिनामा हटाइने छ।

एआईले बताउन सक्छ कुन मानिस कहिले मर्छ भनेर! बिहीबार, चैत ८, २०८० डेनमार्कका वैज्ञानिक करोडौं मानिसको डाटा (विवरण) संकलन गरिरहेका छन्। यसरी संकलन गरिएको डाटाको मद्दतबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एउटा मोड्युलले कुन मानिस कति वर्षसम्म बाँच्न सक्छ भन्ने कुरा पत्ता लगाउने छ। यद्यपि वैज्ञानिकहरुले यो परियोजनाको मुख्य उद्देश्य मानिसहरुलाई प्रविधिको क्षमता र खतराको बारेमा जागरुक गराउनु रहेको बताएका छन्।

नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘द फिल्म नेपाल’ आइतबार, चैत ४, २०८० नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानबाट दिने उद्देश्यका साथ अनलाइन प्लेटफर्म द फिल्म नेपाल सार्वजनिक भएको छ।नेपालको सिनेमा क्षेत्रको प्रयोग र प्रवर्द्धनलाई रूपान्तरण गर्ने उद्देश्यका साथ द फिल्म नेपालले आफ्नो प्लेटफर्म विकास गरेको हो। युजर फ्रेन्डली इन्टरफेस भएको द फिल्म नेपालमा नेपाली चलचित्र, कलाकार, निर्देशक र उद्योग क्षेत्रका...

‘स्मार्ट कोर्ट’ अवधारणामा विशेष अदालत: भर्चुअल सुनुवाइ, रिमोटबाट बकपत्र बिहीबार, चैत १, २०८० उनले भने, ‘विशेष अदालतलाई ‘स्मार्ट कोर्ट’मा रूपान्तरण गरि प्रविधिको उच्चतम् प्रयोगका लागि हामी लागिरहेका छौं। त्यस्तै, न्यायमा सहज पहुँचका लागि भर्चुअल हेयरिङ, रिमोटबाट (विदेशबाटै) बकपत्र गर्ने गरि तयारी अघि बढाएका छौं। यसका लागि काठमाडौं महानगरपालिकाले सहकार्य गर्नेछ। प्राविधिक उपकरण जडानका काम भइरहेको छ। सकभर हामी नयाँ वर्षबाट अनलाइन बकपत्र सुरु...