News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो- ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’ 

काठमाडौं— एप्पलले आईफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ। 

पेगासस जस्तो स्पाइवेयरले एप्पलको आईफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो। 

Prabhu Bank

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोनमा पेगासस आक्रमण जारी रहेको जनाएको हो। 

एप्पलले प्रयोगकर्तालाई मेसेज पठाएसँगै हङ्गामा मच्चिएको थियो।

तर प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन्। प्रयोगकर्ताले दर्ता गरेको इमेलमा यो जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:१७
Weather Update