News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सामसङ ग्यालेक्सी एम१४ नेपाली बजारमा, मूल्य १७ हजार

काठमाडौं— नेपाली बजारमा सामसङको सस्तो मूल्यको स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक गरेको छ।

नाइन्टी हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको आईपीएस डिस्प्ले,५० मेगापिक्सेल मुख्य सेन्सर सहितको ट्रिपल रियर क्यामरा सेटअप, थर्टीन मेगापिक्सेलको सेल्फी क्यामेरा, ५००० एमएएच ब्याट्री, क्वालकम स्न्यापड्रागन ६८० अक्टाकोर प्रोसेसर र अन्य आकर्षक सुविधा रहेको कम्पनीले जनाएको छ।

Prabhu Bank

यो फोन नीलो र गाढा नीलो गरी दुई रङमा उपलब्ध हुनेछ। जसको मूल्य ४६४ जीबी भेरियन्टको १६,९९९ रुपैयाँ र ६१२८ जीबीको २१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

सामसङले ग्राहकका लागि २५ वाटको सामसङ एडप्टर निःशुल्क उपलब्ध गराउने छ। शून्य प्रतिशत ब्याज दरका साथ किस्ताबन्दीमा समेत यो फोन किन्ने सुविधा छ। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १९:३८
Weather Update