अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपीसोमबार, असार ११, २०८०

तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्नुपर्छ : सभामुख घिमिरे सोमबार, असार ११, २०८०
विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि विशेष आश्रयस्थलको व्यवस्था गरिएको छ : श्रममन्त्री भण्डारी सोमबार, असार ११, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।

पशुपतिनाथमा जलहरी राख्ने केपी ओली सरकारको निर्णय नै गलत : माओवादी सांसद दाहाल सोमबार, असार ११, २०८० नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै दाहालले ओलीको निर्णय गलत भएको बताए । जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय...

घुस लिएको अभियोगमा शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर सोमबार, असार ११, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एटीएम मेसिन तोडफोड गर्ने २ पक्राउ सोमबार, असार ११, २०८० पक्राउ पर्नेमा दैलेखका २३ वर्षीय पारस ठकुरी र दोलखाका १९ वर्षीय चन्द्र तामाङ छन् । एटीएम मेसिन तोडफोड गरी उनीहरु भागेका थिए ।

सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ सोमबार, असार ११, २०८० सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दो रूपमा बढेको पाइएको छ ।

नेपाली शान्ति सैनिकको सङ्ख्या १० हजार पुर्याउने रक्षामन्त्रीको प्रतिबद्धता सोमबार, असार ११, २०८० सोमबार बजेटबारे मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरी शान्ति सेनामा नेपाली सेनाको सङ्ख्यालाई ६ हजारबाट बढाएर १० हजार पुर्याइने जानकारी दिए ।

नेपाली सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए ।

बाढीका कारण भत्किएका पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण सोमबार, असार ११, २०८० सांसद दिलेन्द्र बडुले दार्चुला जिल्लामा वषौँदेखि अलपत्र पुलका कारण जनताले भोग्नु परेको पीडाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारलाई सांसद पन्तको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ? सोमबार, असार ११, २०८० ‘आज प्रश्न उठेको छ दलितले समान अधिकार कहिले पाउने ? त्रेता युगदेखि यो युगसम्म दलितहरू पीडित, मारिएको र दमनमा परेकोपर्यै छन्। अहिले हामीले न्यायपूर्ण व्यवस्था अपनाएका छौँ, सबैलाई समान र बराबरी अधिकार संविधानतः दिएका छौँ भनेर गर्व गर्न सुहाएन ।’

सर्पलाई घाँटीमा बेरेपछि... सोमबार, असार ११, २०८० आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ ।