८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यातमंगलबार, असार १२, २०८०

उत्कृष्ट सासू–बुहारी सम्मानित मंगलबार, असार १२, २०८० पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो ।

कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान मंगलबार, असार १२, २०८० शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु भेटियो मंगलबार, असार १२, २०८० काभ्रेपलाञ्चोकमा पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ ।

जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु मंगलबार, असार १२, २०८० झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राष्ट्रसंघका उपमहासचिव नेपाल आउँदै मंगलबार, असार १२, २०८० संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स मंगलबार नेपाल आउँदै छन् ।

नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित मंगलबार, असार १२, २०८० नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् ।

झापामा मालवाहक ट्रक र कार ठोक्कियो, दुईको मृत्यु मंगलबार, असार १२, २०८० झापाको शिवसताक्षी नगरपालिकामा प्र १–०२–००१ क ३८७९ नम्बरको ट्रक र प्र १–०१–०० च ७४८२ नम्बरकाे कार एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाले न्यूजगृहलाई दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिएकाे हाे ।

इलाममा आठ घर जलेर नष्ट मंगलबार, असार १२, २०८०

काठ लिन जंगल गएका एक व्यक्ति मृत फेला मंगलबार, असार १२, २०८० काठ लिन जंगल गएका बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङ मृत फेला परेका छन् ।

१४ अर्ब ठगी आरोपमा शिखर अर्गनाइजेशनका अध्यक्ष पक्राउ मंगलबार, असार १२, २०८०

आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, असार १२, २०८०

प्रेमको नाटक गरी विदेशी नागरिक बनेर साढे आठ लाख ठगी सोमबार, असार ११, २०८० एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन् । प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु...