दार्चुलामा वडाध्यक्षको निधनसोमबार, असार ११, २०८०

लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन : तोसिमा कार्की सोमबार, असार ११, २०८० सोमबार प्रतिनधि सभा बैठकको शून्य समयमा सांसद कार्कीले लागूऔषध प्रयोगकर्तालाई अपराध मानिहाल्न नहुने बताइन् ।

लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ सोमबार, असार ११, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषधको प्रयोगले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वीरगन्ज महानगरले गर्यो कारबाही सोमबार, असार ११, २०८० महानगरले इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाही गरेको हो ।

म्याग्दीमा नदी नियन्त्रणका लागि चौध करोड बजेट सोमबार, असार ११, २०८० आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो ! सोमबार, असार ११, २०८० चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइँदै सोमबार, असार ११, २०८०

चर्को ब्याज असुलेको आरोपमा ३ पक्राउ सोमबार, असार ११, २०८० चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हर्क साम्पाङलाई बालेनले भने– तपाईंको सुखमा सबै साथमा भए पनि दुःखमा म छु सोमबार, असार ११, २०८० धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफूविरुद्ध मुद्दा लगाएको गुनासो गरे ।

तराईमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने सोमबार, असार ११, २०८० जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश र मधेस प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

दाङकाे सिद्धरत्ननाथ मठ सोमबार, असार ११, २०८०
 (1)1687754717.jpg)
वानएक्स बेटको प्रचार गर्ने थप एक युट्युबर पक्राउ सोमबार, असार ११, २०८० नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जना युट्युबरलाई पक्राउ गरेको छ ।

यी राशि हुनेलाई लाभैलाभ सोमबार, असार ११, २०८०