ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउआइतबार, असार १०, २०८०

आमसञ्चार विधेयक संसदमा छिट्टै पेश गरिने आइतबार, असार १०, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने बताएकी छिन् ।

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो आइतबार, असार १०, २०८० बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य आइतबार, असार १०, २०८० महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिएको बताएका छन् ।

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’ आइतबार, असार १०, २०८० मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेले आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग आइतबार, असार १०, २०८० तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दुरी कम पर्दछ ।

दक्षिण कोरिया जाने युवाहरूले घेरे ईपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग आइतबार, असार १०, २०८० कोरिया गएर आएकाहरूले आवश्यक प्रक्रिया पूरा गरे पनि कोरिया जान नपाएको भन्दै ईपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो आइतबार, असार १०, २०८० सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

करिब दुई केजी सुनसहित एक पक्राउ आइतबार, असार १०, २०८० सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ ।

काठमाडौंबाट १३ जुवाडे पक्राउ आइतबार, असार १०, २०८० प्रहरीले मनमैजुबाट जुवातास खेलिरहेका ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । यसैगरी जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले अत्तरखेलबाट पक्राउ गरको छ ।

कमला किनारमा बाढी पर्खिरहेका माझी आइतबार, असार १०, २०८० नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् । हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी...

पोखरामा चट्याङ लागेर एकको मृत्यु आइतबार, असार १०, २०८० पोखरा महानगरपालिका– २३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।