News Griha :: न्यूजगृह
काल भैरव दर्शन गर्दै भक्तजन
काल भैरव दर्शन गर्दै भक्तजन
झापामा डेढ हजार हेक्टर वन अतिक्रमण
झापामा डेढ हजार हेक्टर वन अतिक्रमण झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । 
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । मंगलबार राति ११:२० बजेको उडानमार्फत उनी चीनको छेन्दु प्रस्थान गरेका हुन् ।
बाग्मती प्रदेश सभा बैठक बस्दै
बाग्मती प्रदेश सभा बैठक बस्दै बाग्मती प्रदेश सभाको बैठक बुधबार बस्दैछ ।
करोडौं रुपैयाँ र सुनका गरगहना गठी आरोपमा ‘धर्मगुरु’ पक्राउ
करोडौं रुपैयाँ र सुनका गरगहना गठी आरोपमा ‘धर्मगुरु’ पक्राउ नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन तथा सुनका गरगहना ठगी गरेको अभियोगमा पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय ‘शिवसुत गौरी भक्त’ भन्ने काफ्लेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बुधबार तपाईंको राशिफल
बुधबार तपाईंको राशिफल असार १३ गते बुधबार ।  असार शुक्ल दशमी तिथि । पञ्चाङ्ग परिधि तैतल चित्रा । आज तपाईंको राशिफल यस्तो छ ।
 मण्डपबाटै बेहुला पक्राउ
 मण्डपबाटै बेहुला पक्राउ प्रहरीले एक जना बेहुलालाई  मण्डपबाटै पक्राउ गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
राष्ट्रिय अनुसन्धान विभागका दुई उच्च अधिकृतको बढुवा  
राष्ट्रिय अनुसन्धान विभागका दुई उच्च अधिकृतको बढुवा   इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई सरकारले अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।
किन जाँदैछन् उपप्रधानमन्त्री श्रेष्ठ चीन ?
किन जाँदैछन् उपप्रधानमन्त्री श्रेष्ठ चीन ? उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । मंगलबारदेखि पाँच दिनसम्म उनी चीनको सिचुवान प्रान्तको भ्रमणमा हुनेछन् ।
कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु
कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७ सवारी साधन दुर्घटनामा परेका थिए ।
Weather Update