News Griha :: न्यूजगृह
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा रोक
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा रोक चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।
किसानलाई अनुदानमा कृषि उपकरण
किसानलाई अनुदानमा कृषि उपकरण बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । 
बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा एकता भावना अभिवृद्धि : पूर्वराष्ट्रपति भण्डारी
बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा एकता भावना अभिवृद्धि : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
मन्दिरको भग्नावशेषमा मनमती देवीको दुई फिट अग्लो मूर्ति फेला
मन्दिरको भग्नावशेषमा मनमती देवीको दुई फिट अग्लो मूर्ति फेला काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ ।
बकर इदको धार्मिक मान्यता र विधि
बकर इदको धार्मिक मान्यता र विधि मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । 
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु, ६ घाइते
ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु, ६ घाइते दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुंगाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । 
धादिङका बाँदरपीडित किसानले गरे बाग्मती प्रदेश सभा अगाडि नाराबाजी
धादिङका बाँदरपीडित किसानले गरे बाग्मती प्रदेश सभा अगाडि नाराबाजी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बाग्मती प्रदेश सभा भवन अगाडि नाराबाजी गरेका छन् । 
एपीएफ आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल
एपीएफ आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् ।
Weather Update