शुक्रबार यी राशि हुनेलाई लाभैलाभशुक्रबार, असार १५, २०८०

एक सय ४० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत बिहीबार, असार १४, २०८० देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् ।

बाजुराकाे पीपलडालीमा जीप दुर्घटना, ६ घाइते बिहीबार, असार १४, २०८०

दिनभरका मुख्य मुख्य समाचार बिहीबार, असार १४, २०८०

बम विस्फोटका घटनामा संलग्न तीन आरोपित पक्राउ बिहीबार, असार १४, २०८० रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

पशुपतिमा कसैले सुन नै खाएको भए पनि मेराे सरोकारकाे विषय हाेइन : केपी ओली बिहीबार, असार १४, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ बिहीबार, असार १४, २०८० प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिललाई पक्राउ गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बिहीबार, असार १४, २०८० सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यातायात व्यवसायी आन्दोलनमा : काठमाडौंमा ट्याक्सी र ट्रकसहित प्रर्दशन बिहीबार, असार १४, २०८० राष्ट्रवादी केन्द्रनिकट ट्याक्सी तथा ट्रक व्यवसायीहरूले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध गरेका छन् ।

नलगाडमा सुत्केरी भैँसीलाई भत्ता बिहीबार, असार १४, २०८० नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रु एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।

अग्नि सिमेन्टका मालिक कै छोराको बिहे भोजमा नक्कली रक्सी ! बिहीबार, असार १४, २०८० अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको बिहे पार्टीमा अवैध रूपमा भित्र्याइएको रक्सी प्रयोग गरेको आरोप लागेको छ । तर, पोखरेलले भने अवैध तरिकाले भित्र्याइएको रक्सी पार्टीमा प्रयोग नगरेको दाबी गरेका छन् ।

केरुङ्गा खोलाको सीमाङ्कन सुरु, सौन्दर्यकरण गर्न ३ अर्ब बढी लाग्ने बिहीबार, असार १४, २०८० केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए । ‘केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ,’ उनले भने, ‘केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रु तीन अर्ब बढी लाग्ने अनुमान गरिएको छ ।’

अदालतभित्रै प्रेमिकामाथि वकिलले हाने मुक्का बिहीबार, असार १४, २०८० कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट प्रेमिकाको दुईवटा दाँत हल्लिएको छ भने ओठमा सामान्य चोट लागेको छ ।