माओवादी लडाकु शिविर घोटलाको फाइल तत्काल खोल्न कांग्रेस सांसदको माग बुधबार, असार १३, २०८०

कञ्चनपुरमा करेन्ट लागेर घाइते एकको मृत्यु बुधबार, असार १३, २०८० करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
लाक्वाँ र कुँवरबीच शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउने विषयमा छलफल बुधबार, असार १३, २०८० उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।

ललिता निवास प्रकरणमा हदम्याद लागु हुँदैन : सीआईबी बुधबार, असार १३, २०८० बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ ।
वैदेशिक रोजगारीमा गएकालाई ट्र्याकिङ गर्न सांसद पौडेलको माग बुधबार, असार १३, २०८० उनले एअरपोर्टदेखि नै विदेशमा गएका नेपाली कामदारहरूको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

महाकाली करिडोरले सिँचाइ कुलो भत्काउँदा खेत बाँझै बुधबार, असार १३, २०८० महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो ।

पूर्वी नेपालको कोसेली निगुरो बुधबार, असार १३, २०८० यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । वार्षिक झण्डै रु एक करोडभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ ।

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी बुधबार, असार १३, २०८० पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् ।

पोखरा महानगरले कृषि क्षेत्रमा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान दिने बुधबार, असार १३, २०८० महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताइन् ।

हिँडडुल गर्न नसक्ने सन्तोषीलाई घरमै पुगेर दिइयो नागरिकता बुधबार, असार १३, २०८० नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

सिंहदरबारमा तीन संसदीय समितिको बैठक बस्दै बुधबार, असार १३, २०८० बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
पशुपतिनाथमा जलहरी पुनर्स्थापना गरिँदै, भक्तजनलाई दर्शनको व्यवस्था बुधबार, असार १३, २०८० पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी पुनर्स्थापना गर्न लागिएको हो ।

नवलपुरबाट वैदेशिक रोजगारीमा गएका २८ को मृत्यु बुधबार, असार १३, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारीमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।