News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर जाने
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर जाने राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार दिउँसो ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर गई पूजा एवम् दर्शन गर्ने भएका छन् ।
सरुवाको विषयमा वडा अध्यक्षले कुटे शिक्षक
सरुवाको विषयमा वडा अध्यक्षले कुटे शिक्षक गुल्मीमा वडा अध्यक्षले शिक्षक कुटेका छन् । मालिका गाउँपालिका–७ घमिरका वडा अध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् । 
भुटान एअरलाइन्सले भदौ अन्तिम सातादेखि काठमाडौं उडान गर्दै
भुटान एअरलाइन्सले भदौ अन्तिम सातादेखि काठमाडौं उडान गर्दै भुटानको पहिलो निजी एअरलाइन्स ‘भुटान एअरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।
१० इन्स्पेक्टरको काज सरुवा [सूची]
१० इन्स्पेक्टरको काज सरुवा [सूची] काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना इन्स्पेक्टरको काज सरुवा गरेको छ ।
यस्तो छ बुधबार तपाईंको राशिफल
यस्तो छ बुधबार तपाईंको राशिफल भदौ २० गते बुधबार । भदौ कृष्ण सप्तमी तिथि । पञ्चाङ्ग हर्षण बव कृत्तिका । श्रीकृष्ण जन्माष्टमी । मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । आफ्नो राशिफल हेर्नुस् ।
मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायमराख्न पहल गर्छु : प्रधानमन्त्री दाहाल
मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायमराख्न पहल गर्छु : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न : गगन थापा
जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् ।
घुस लिएको अभियोगमा लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
घुस लिएको अभियोगमा लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो ।
६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान
६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको बयान लिएको छ । महाराजगञ्जस्थित ब्युरो कार्यालयमा पुगेर सोमबार दिउँसो दिपेशले तीन घण्टा बढी बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनको  दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि उनकोे बयान...
सुनका गहना चोरी गर्ने युवती पक्राउ, चोरीको सुन धितो राखेर बैंकबाट ऋण  
सुनका गहना चोरी गर्ने युवती पक्राउ, चोरीको सुन धितो राखेर बैंकबाट ऋण   सुनका गहना चोरी गरेको आरोपमा लमजुङ प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका— ७ की २७ वर्षीय सुजा घिमिरे छिन् । प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद लिई घिमिरेमाथि अनुसन्धान गरिरहेको छ  ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार उनीमाथि चोरी गरेको दुई...
समयमै उपचार नपाएपछि कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु
समयमै उपचार नपाएपछि कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु मकवानपुरको थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् । अस्पतालमा ५ बजे बेलुका इमर्जेन्सीमा लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण मृत्यु भएको...
Weather Update