News Griha :: न्यूजगृह
डेढ केजी चरेससहित कैलालीबाट ४ जना पक्राउ
डेढ केजी चरेससहित कैलालीबाट ४ जना पक्राउ कैलालीबाट करिब डेढ केजी लागूऔषध चरेससहित चार जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको संयुक्त टोलीले घोडाघोडी नगरपालिका—५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। ‘धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण...
भरतपुरका महिलालाई कौसीखेती तालिम
भरतपुरका महिलालाई कौसीखेती तालिम भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौसीखेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा यूएसएआईडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौसीखेती तालिम सुरु गरिएको हो । 
बाढी प्रभावितलाई राहत वितरण गर्न गृहमन्त्री कागबेनी जाँदै
बाढी प्रभावितलाई राहत वितरण गर्न गृहमन्त्री कागबेनी जाँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाने भएका छन् ।
बेनीमा सडक अतिक्रमित संरचना हटाइयो
बेनीमा सडक अतिक्रमित संरचना हटाइयो म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।
पाथीभरा मन्दिरमा ३ करोड बढी भेटी संकलन
पाथीभरा मन्दिरमा ३ करोड बढी भेटी संकलन प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोडभन्दा बढी भेटी संकलन भएको छ ।आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय भेटी संकलन भएको हो ।
हेल्लो सरकारमा कस्ता-कस्ता गुनासा आउँछन् ? 
हेल्लो सरकारमा कस्ता-कस्ता गुनासा आउँछन् ?  हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ ।
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन जनता समाजवादी पार्टी, नेपालले (जसपा) आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन गरेको छ ।
भदौ कृष्ण षष्ठी तिथि मंगलबार तपाईंको राशिफल कस्तो छ ?  
भदौ कृष्ण षष्ठी तिथि मंगलबार तपाईंको राशिफल कस्तो छ ?   भदौ  १९ गते मंगलबार । भदौ कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग व्याघात वणिज भरणी । 
बाँकेमा विद्युत् हुकिङ गरेर चोरी
बाँकेमा विद्युत् हुकिङ गरेर चोरी बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।
भदौ २२ गते सार्वजनिक बिदा
भदौ २२ गते सार्वजनिक बिदा बाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, ४ गम्भीर घाइते
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, ४ गम्भीर घाइते अर्घाखाँची मालारानीको गोखुङ्गामा सोमबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।
Weather Update