सुनसरीमा विश्वकर्माको मूर्ति बनाएर दुई लाख कमाइ आइतबार, भदौ ३१, २०८०

धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएन आइतबार, भदौ ३१, २०८० एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।

आज दर खाने दिनमा यस्तो छ तपाईंको राशिफल आइतबार, भदौ ३१, २०८० भदौ ३१ आइतबार । भदौ शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग ब्रह्म कौलव हस्ता । दर खाने दिन । राशिफल हेर्नुस् ।

गोहीको आक्रमणबाट मृत्यु आइतबार, भदौ ३१, २०८० शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने आइतबार, भदौ ३१, २०८० वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

संविधान दिवसमा पदक वितरण नगरिने शनिबार, भदौ ३०, २०८० यसपटक संविधान दिवसमा पदक वितरण नगरिने भएको छ । सरकारले प्रत्येक वर्ष संविधान दिवसको दिन विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई वितरण गर्दै आएको पदक आगामी असोज ३ गते नगर्ने भएको हो ।

शनिबार तपाईंको राशिफल हेर्नुस् शनिबार, भदौ ३०, २०८० भदौ ३० गते शनिबार । भदौ शुक्ल प्रतिपदा तिथि । पञ्चाङ्ग शुक्ल बव उत्तर । गुंला पर्व समाप्ति । विश्व ओजोन तह बचाउ दिवस ।

सुनौलो कछुवासहित ६ जना पक्राउ शुक्रबार, भदौ २९, २०८० उनीहरूले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर ३५ लाख रुपैयाँमा कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

पोखरीमा डुबेर बालकको मृत्यु शुक्रबार, भदौ २९, २०८० स्थानीय पङ्कज ठाकुरका चार वर्षीय छोरा प्रिंसराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीपकुमार गिरीले बताए ।प्रिंसराजको घर नजिकैको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

घुमुवा प्रहरी हुँ भन्दै लुटपाट गर्ने एक जना पक्राउ शुक्रबार, भदौ २९, २०८० पक्राउ परेका यादव र फरार अर्कोले घुमुवा प्रहरी हुँ भनेर धाकधम्की देखाई धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडकखण्डमा मोटरसाइकलमा सवार यात्रुको ४ हजार रुपैयाँ लुटेको आरोप छ ।

प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : कानुनमन्त्री श्रेष्ठ शुक्रबार, भदौ २९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष, बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीले अन्तर्राष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।

जलवायु परिवर्तनबाट सिर्जित समस्या कसरी समाधान गर्ने ? यसाे भन्छन् प्रधानमन्त्री शुक्रबार, भदौ २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् ।

मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात शुक्रबार, भदौ २९, २०८० हेटौंडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एक जना चिकित्सकमाथि दुर्व्यवहार भएको छ ।