News Griha :: न्यूजगृह
आज ऋषि पञ्चमीको दिन तपाईंको राशिफल
आज ऋषि पञ्चमीको दिन तपाईंको राशिफल असोज २ गते मंगलबार । भदौ शुक्ल चतुर्थी । पञ्चाङ्ग वैधृति विष्टि । भद्रा स्वाति । ऋषि पञ्चमी । मंगल  चौथी व्रत ।
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ, सिमकार्ड डुप्लिकेसन के हो ?
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ, सिमकार्ड डुप्लिकेसन के हो ? काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गर्ने गरेका थिए ।
उपरथीमा बढुवा भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान
उपरथीमा बढुवा भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै सम्भार रथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ । 
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता 
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता  घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तीजलाई लिइन्छ ।हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ वस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तीज पर्व मनाउने होडबाजी...
तीनकुने हत्याकाण्ड : प्रहरीले भन्याे— मोटरसाइकलले ठक्कर दिएको रिसिइबी साँध्न चार जनाको हत्या
तीनकुने हत्याकाण्ड : प्रहरीले भन्याे— मोटरसाइकलले ठक्कर दिएको रिसिइबी साँध्न चार जनाको हत्या विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ ।...
देशभरका शिवालयमा भक्तजनको भुइँचो
देशभरका शिवालयमा भक्तजनको भुइँचो हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
असोज महिनाको पहिलो दिन तपाईंको राशिफल
असोज महिनाको पहिलो दिन तपाईंको राशिफल असोज १ गते सोमबार । भदौ शुक्ल तृतिया तिथि । पञ्चाङ्ग एन्द्र गर चित्रा । आज हरितालिका (तीज) महिला विदा । विश्वकर्मा पूजा । कन्या संक्रान्ति । राष्ट्रिय चलचित्र दिवस । गणेश चतुर्थी व्रत । राष्ट्रिय धर्मसभा दिवस । वास्तु दिवस ।
भाटभटेनी र विग मार्टले गर्छन् उपभोक्ताको स्वास्थ्यसँग खेलबाड
भाटभटेनी र विग मार्टले गर्छन् उपभोक्ताको स्वास्थ्यसँग खेलबाड म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आइतबार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।
६१ किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता
६१ किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
झापामा घाँस झार्न चढेका बेला रुखमै मृत्यु
झापामा घाँस झार्न चढेका बेला रुखमै मृत्यु बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार सन्तबहादुर घर नजिकैको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई...
तीनकुने हत्याकाण्ड : एउटै व्यक्तिले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष 
तीनकुने हत्याकाण्ड : एउटै व्यक्तिले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष  तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राति खुकुरी प्रहर गरी चार जनाको हत्या घटनामा एउटै व्यक्ति रहेको नेपाल प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले आइतबार थप एक जनालाई पक्राउ पनि गरेको छ । जुन व्यक्ति सीसीटीभी फुटेजमा देखिएका थिए ।
निर्दयी प्रहरी प्रमुख, पीडितलाई न्याय दिनुको साटो खुट्टा ढोगाए
निर्दयी प्रहरी प्रमुख, पीडितलाई न्याय दिनुको साटो खुट्टा ढोगाए राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरू न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् । प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरूलाई कुटेको उनको आरोप छ ।
Weather Update