News Griha :: न्यूजगृह
बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो...
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले...
यस्तो छ आइतबार तपाईंको राशिफल
यस्तो छ आइतबार तपाईंको राशिफल असोज ७ गते आइतबार । भदौ शुक्ल नवमी तिथि । पञ्चाङ्ग शोभन कौलव पूर्वाषाढा ।
दाङमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या 
दाङमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या  शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराका ४३ वर्षीया रिता लामिछानेको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  घटनामा संलग्न ४२ वर्षीय टेकबहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान
गुरुकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकुलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए ।
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो ।
मुगुकाे गमगढी बजारमा आगलागी हुँदा ८ घर जले
मुगुकाे गमगढी बजारमा आगलागी हुँदा ८ घर जले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
दसैँको बुकिङ खुल्नुअगाडि सडक सुधार गर्न यातायातमन्त्रीको निर्देशन
दसैँको बुकिङ खुल्नुअगाडि सडक सुधार गर्न यातायातमन्त्रीको निर्देशन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
सामान्य विवादमा खुकुरी प्रहार गरी एकको हत्या
सामान्य विवादमा खुकुरी प्रहार गरी एकको हत्या बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
असोज ६ गते शनिबारकाे राशिफल
असोज ६ गते शनिबारकाे राशिफल असोज ६ गते शनिबार । भदौ शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग सौभाग्य बव मूल । राधा जन्मोत्सव । राशिफल हेर्नुहोस् ।
Weather Update