News Griha :: न्यूजगृह
महिलाले सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने बेला आयो : उपमेयर डंगोल
महिलाले सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने बेला आयो : उपमेयर डंगोल काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताएकी छन् ।शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।
अनलाइनबाट ११ लाख बढी ठगी गर्ने महिला पक्राउ
अनलाइनबाट ११ लाख बढी ठगी गर्ने महिला पक्राउ ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । 
महालक्ष्मी व्रतआरम्भ, यस्तो छ तपाईंको राशिफल
महालक्ष्मी व्रतआरम्भ, यस्तो छ तपाईंको राशिफल असोज ५ गते शुक्रबार । भदौ शुक्ल सप्तमी थिति । पञ्चाङ्ग आयुष्मान वणिज ज्येष्ठा । महालक्ष्मी व्रतआरम्भ ।
डुबेर बालिकाको मृत्यु
डुबेर बालिकाको मृत्यु नरैनापुर गाउँपालिका-४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको बिहीबार मृत्यु भएको छ ।
इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा दिल्ली जाँदै
इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा दिल्ली जाँदै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । उक्त सम्मेलनमा सहभागी हुन शर्मा आगामी आइतबार नयाँ दिल्ली जाने भएका हुन् । शर्मा असोज ११ गते स्वदेश फर्किने छन् । 
प्रहरीकाे आचरण र व्यवहारमा सुधार आवश्यक छ : आईजीपी कुँवर
प्रहरीकाे आचरण र व्यवहारमा सुधार आवश्यक छ : आईजीपी कुँवर हरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए ।
सशस्त्रले गर्‍यो बाग्मती नदीमा अड्किएकाको उद्धार
सशस्त्रले गर्‍यो बाग्मती नदीमा अड्किएकाको उद्धार सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको दक्षिणकालीस्थित बाग्मती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । 
यी राशि हुनेलाई लाभ हुने
यी राशि हुनेलाई लाभ हुने
मेष, वृष, मिथुन राशि हुनेहरूलाई लाभ, अरूको कस्तो छ ?
मेष, वृष, मिथुन राशि हुनेहरूलाई लाभ, अरूको कस्तो छ ? आज भदौ ३ गते बुधबार । भदौ शुक्ल पञ्चमी तिथि । संविधान दिवस । पञ्चाङ्ग पञ्चमी । तपाईंको राशिफल हेर्नुहोस् ।
सेनाको लिगल सेमिनार सम्पन्न
सेनाको लिगल सेमिनार सम्पन्न नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को मंगलबार  प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरूको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ 
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।कार्यालयले वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै २ लाख ७० हजार गठी गर्ने राजकुमार गुरुङलाई पक्राउ गरेको हो ।
Weather Update