देउवा पुत्र जयवीरको बिहे माघ २१ मा, जोडतोडका साथ चल्दैछ तयारीमंगलबार, माघ २, २०८०

हाइड्रोजन ग्यास सिलिन्डर पड्किँदा झापामा दुई जना घाइते मंगलबार, माघ २, २०८० मंगलबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका—७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए मंगलबार, माघ २, २०८० रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन् । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए ।

पहाडी भूभागमा वर्षाको सम्भावना मंगलबार, माघ २, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका अतिरिक्त बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु आइतबार, पुस २९, २०८० हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो शनिबार, पुस २८, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

श्रीमतीको हत्या गरि श्रीमान् फरार शुक्रबार, पुस २७, २०८० घरायसी विवाद मिलाउन छलफल भइरहेको बेला एक्कासि उनले श्रीमती गोमामाथि आक्रमण गरेका थिए । छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् ।

युवा तथा खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग शुक्रबार, पुस २७, २०८० लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा मृत्यु भएको हो । उनको शुक्रबार बिहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह शुक्रबार, पुस २७, २०८० तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून भिजिबिलिटी हुने भएकाले सवारी साधन चलाउन समस्या हुने गरेको छ । बिहानको समयमा...

चिसो छेक्न बालेको आगो ब्लाङकेटमा सल्किएपछि... बिहीबार, पुस २६, २०८० बुधबार दिउँसो साढे तिन बजे घाइते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

अपहरित १० वर्षीय बालकको उद्धार, तीनजना पक्राउ बिहीबार, पुस २६, २०८० अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।

तराईमा बाक्लो हुस्सु, हवाई सेवा प्रभावित हुनसक्ने बिहीबार, पुस २६, २०८० हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित...

कोशीमा ‘जलन अस्पताल’ निर्माण हुने बुधबार, पुस २५, २०८० अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने समेत...