News Griha :: न्यूजगृह
बिहे गर्न वडाको सिफारिस अनिवार्य
बिहे गर्न वडाको सिफारिस अनिवार्य वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । यो वडाको सुडीगाउँमा दुईवटा र घोडेगाउँमा एउटा बालविवाह रोक्ने काम भएको वडाध्यक्ष रोकाएले जानकारी दिए।
काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस मापन
काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस मापन काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । 
काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस
काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको...
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ? हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । 
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि  
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि   पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् । 
मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना
मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ ।
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका– ४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
व्यवसायीहरूको चर्को विरोधपछि पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरी फर्कियो
व्यवसायीहरूको चर्को विरोधपछि पार्किङ खोल्न काठमाडौं मल पुगेको नगर प्रहरी फर्कियो महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरूले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् । कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो ।
सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै काठमाडौं महानगर
सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ?
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्छ? आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
भंगहाबाट जयनगर जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु
भंगहाबाट जयनगर जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीबाट चढेका थिए ।टीटी (रेल कण्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्र लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए । 
Weather Update