News Griha :: न्यूजगृह
आइतबारदेखि पश्चिमी वायुको सक्रियता अझै बढ्ने, कहाँकहाँ छ पानी पर्ने सम्भावना ?
आइतबारदेखि पश्चिमी वायुको सक्रियता अझै बढ्ने, कहाँकहाँ छ पानी पर्ने सम्भावना ? हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार शुक्रबार र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता...
अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेस गर्ने १० जना पक्राउ 
अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेस गर्ने १० जना पक्राउ  प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए ।
६ महिनामा ३९ हजारलाई मापसे कारबाही
६ महिनामा ३९ हजारलाई मापसे कारबाही नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड राजश्व सङ्कलन...
कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार   
कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार    सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय वृद्ध कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । 
अण्डा किन्ने क्रममा विवाद, श्रीमान्-श्रीमती पक्राउ
अण्डा किन्ने क्रममा विवाद, श्रीमान्-श्रीमती पक्राउ सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ मलङ्गवा नगरपालिका– ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ थान नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन् । 
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।
तीन साताको नाबालकसहित बेपत्ता महिला मृत भेटिइन्
तीन साताको नाबालकसहित बेपत्ता महिला मृत भेटिइन् त्यसपछि ती सामान भेटिएको स्थान आसपास क्षेत्रमा स्थानीय र प्रहरी मिलेर उनको खोजी गरेका थिए । खोजीका क्रममा केही तल तमोर नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । ताप्लेजुङ प्रहरीले घटनाबारे अनुसन्धान र नाबालकको खोजी भइरहेको जनाएको छ...
काठमाडौंको तापक्रम घट्दो, तराईका अधिकांश स्थानमा हुस्सु 
काठमाडौंको तापक्रम घट्दो, तराईका अधिकांश स्थानमा हुस्सु  देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । 
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् । उनलाई लाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देउवा पुत्र जयवीरको बिहे भोज सोल्टी र आर्मी अफिसर्स क्लबमा, खादा माला र उपहार निषेध 
देउवा पुत्र जयवीरको बिहे भोज सोल्टी र आर्मी अफिसर्स क्लबमा, खादा माला र उपहार निषेध  उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको स्रोतले जनाएको छ । देउवा परिवारले पठाएको निम्तोपत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार अतिथिलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।   त्यसअघि आफन्त...
आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली  
आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली   ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो...
Weather Update