News Griha :: न्यूजगृह
पाल्पा दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत
पाल्पा दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का वर्षाको सम्भावना अहिले नेपालमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएका कारण केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
कस्तो छ तपाईंको आज? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आज? हेर्नुहोस् राशिफल राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 
टीभीएसको एक लाख सेलिब्रेसन ‘एनओजी राइड’ सम्पन्न 
टीभीएसको एक लाख सेलिब्रेसन ‘एनओजी राइड’ सम्पन्न  गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टीभीएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । 
जसको प्रेमका लागि श्रीमान्‌ छाडिन उनैले गरे पर्मिलाको हत्या
जसको प्रेमका लागि श्रीमान्‌ छाडिन उनैले गरे पर्मिलाको हत्या प्रहरीले पर्मिलाको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायो। सीसीटीभी फुटेजको अध्ययन गर्दा शव फेला पर्नुभन्दा अघिल्लो दिन (माघ २६ गते, साँझ) तिर एउटा पुरुषसँग पर्मिला उक्त होटल प्रवेश गरेको देखियो। सीसीटीभी फुटेजमा देखिएको हुलियाअनुसार अनुसन्धान गर्दा पर्मिलासँगै होटलमा प्रवेश गरेका पुरुष उनै कुमार भएको पत्ता लाग्यो। प्रहरीसँगको बयानमा कुमारले पर्मिलाको...
दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो
दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ।
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, दुईजना पक्राउ
विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, दुईजना पक्राउ विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता
समलिङ्गी विवाहलाई कानुनी मान्यता बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ ।
विराटनगरमा भेटिएको शंकास्पद वस्तु ‘कुकर बम’!
विराटनगरमा भेटिएको शंकास्पद वस्तु ‘कुकर बम’! कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ। 
गण्डकीमा फेरि देखियो  ‘अफ्रिकन स्वाइन फिभर’
गण्डकीमा फेरि देखियो  ‘अफ्रिकन स्वाइन फिभर’ अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन। जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित हुन जरुरी छ।
पहिलो पटक गाउँमा बस पुगेपछिको खुसियाली...
पहिलो पटक गाउँमा बस पुगेपछिको खुसियाली... खोटाङको दिक्तेल खाल्लेमा पहिलो पटक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयमा उल्लास छाएको छ। ९५ वर्षीय वृद्धाले शुभारम्भ गरेको बस सेवा र स्थानीयमा छाएको खुसी साटासाट गर्दा बेग्लै आनन्द सञ्चार हुन्छ।
काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग
काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग काठमाडौं महानगरपालिकाले सातौँ र आठौँ तहमा करार नियुक्तिका लागि आवेदन मागेको छ। महानगरले फूड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदमा आवेदन मागेको हो। 
Weather Update