News Griha :: न्यूजगृह
तनहुँमा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित १६ घाइते
तनहुँमा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित १६ घाइते तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन्।
बालविवाह रोक्ने वडाको प्रयास- ज्योतिष, पण्डितसँग सहकार्य, वडाको सिफारिस अनिवार्य!
बालविवाह रोक्ने वडाको प्रयास- ज्योतिष, पण्डितसँग सहकार्य, वडाको सिफारिस अनिवार्य! रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस  अनिवार्य गरेको हो । 
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
आज सुदूरपश्चिमका केही ठाउँमा पानी पर्नसक्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आज सुदूरपश्चिमका केही ठाउँमा पानी पर्नसक्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 
सोमबारदेखि वर्षाको सम्भावना, शनिबारदेखि मौसम सुधार हुने
सोमबारदेखि वर्षाको सम्भावना, शनिबारदेखि मौसम सुधार हुने सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यौनजन्य हिंसाबाट जोगिन प्रतिकार गरौँ, पीडितले उजुरी गरौँ
यौनजन्य हिंसाबाट जोगिन प्रतिकार गरौँ, पीडितले उजुरी गरौँ सहभागीले हिंसा तथा भेदभावरहित समाजको निर्माणबाट नै शान्तिसहितको विश्व सम्भव हुने भएकाले महिलाविरुद्धका यौनजन्य हिंसाको नियन्त्रण गर्न विश्व समूदाय एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्। 
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ  कीर्तिपुर नगरपलिका– ६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
बामा गाउँमा घण्टे शिक्षक
बामा गाउँमा घण्टे शिक्षक मुगुको एक गाउँमा कक्षा–१ र २ का विद्यार्थीहरूलाई पढाउन घण्टे शिक्षक राखेको छ। छायाँनाथ रारा नगरपालिका–१३ मा जन्मिएका अक्कल बोहोरा हाल स्पेनमा बस्दै आएका छन्। 
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास
दिनभर भेडाको साथ, रातमा त्रिपाल मुनि बास दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ। 
बर्दिबासामा सडकमै खाना महोत्सव
बर्दिबासामा सडकमै खाना महोत्सव आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० सञ्चालन गरेका छन्।
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते जीप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ।
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो
गोलभेडाको मूल्य घट्यो, आलु र सिमीको बढ्यो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ६ गते आइतबारका लागि कृषि उपजको मूल्य तय गरेको छ। शुक्रबारका तुलनामा केही तरकारीको मुल्य बढेको छ भने केहीको घटेको छ। 
Weather Update