News Griha :: न्यूजगृह
आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु
आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। उनकी छोरीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो। 
अटो दुर्घटनामा चालकको मृत्यु
अटो दुर्घटनामा चालकको मृत्यु
अनि फेरियो साँखगाउँको मुहार
अनि फेरियो साँखगाउँको मुहार रुकुम पश्चिमको सदरमुकाम नजिकै छ साँखगाउँ। सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ। माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ। मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ। परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले...
वीरगञ्जको कर्फ्यू आज ११ बजेदेखि राति १० बजेसम्मलाई हट्यो
वीरगञ्जको कर्फ्यू आज ११ बजेदेखि राति १० बजेसम्मलाई हट्यो जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यू खुकुलो बनाएको छ। प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै आज फागुन ९ गते बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश स्थगित गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको विज्ञप्तिमा सर्वसाधारणको सुविधालाई ख्याल गर्दै बुधबार ११ बजेदेखि राति...
हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरको सूचना
हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरको सूचना हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै अबको सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्तिः कम्पनी तथा सङ्घ संस्थाहरू त्यस क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरेको छ। 
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित]
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित] कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय(कक्षा ११ र १२)ले सूचना जारी गर्दै परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यलयले जारी गरेको सूचनामा परीक्षा सुरु हुनुभन्दा आधाघण्टा...
मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने
मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने निर्माणका लागि केही घण्टा बन्द हुँदै आएको मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने भएको छ। पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ-नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएको थियो।यो वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक...
काठमाडौं महानगरले भन्यो–सङ्क्रमित फोहोर जसले उत्पादन गर्छ उसैले व्यवस्थापन गर्नुपर्छ
काठमाडौं महानगरले भन्यो–सङ्क्रमित फोहोर जसले उत्पादन गर्छ उसैले व्यवस्थापन गर्नुपर्छ महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।  
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देशभरको मौसमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश लगायत देशका पहाडी भूभागमध्ये केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको...
सामान्य बन्दै रौतहटको स्थिति, कर्फ्यू खुकुलो बनाउने तयारी
सामान्य बन्दै रौतहटको स्थिति, कर्फ्यू खुकुलो बनाउने तयारी मूर्ति विसर्जनको विषयलाई लिएर भएको विवादपछि रौतहटमा जारी गरिएको कर्फ्यू स्थानीय प्रशासनले खुकुलो बनाउने तयारी गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू खुकुलो बनाउने तयारी भइरहेको बताए। यद्यपि विवादित विषयको पूर्ण समाधान भएपछि मात्रै पूर्ण रुपमा कर्फ्यू हटाइने प्रजिअ रेग्मीको भनाइ छ।
Weather Update