News Griha :: न्यूजगृह
सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम
सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि निजी क्षेत्रका विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ। स्थानीय पालिकाले पनि सामूदायिक विद्यालयको क्षमता बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न लगानी बढाउन थालेका छन्।
मन्दिरै मन्दिरको गाउँ पिठातोला
मन्दिरै मन्दिरको गाउँ पिठातोला बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
करेन्ट लागेर धनुषामा महिलाको मृत्यु
करेन्ट लागेर धनुषामा महिलाको मृत्यु लक्ष्मीनियाँ गाउँपालिका– २ सिंगरजोडा बस्ने ३० वर्षीया रिना देवी दासको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । ट्रान्सफर्मर जडान भएको पोलमा तार बेर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।  
बाक्लो हुस्सुले सवारी चालकलाई कठिन
बाक्लो हुस्सुले सवारी चालकलाई कठिन सर्लाहीमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। बिहीबार दिनभर चर्को घाम लागेपनि आज बिहानैदेखि बाक्लो हुस्सु लाग्दा सडकमा सवारी सञ्चालन गर्नै कठिन भएको सवारी चालकले जनाएका छन्। 
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलिएको छ। 
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल तपाईंको भाग्य र नतिजा तपाईंकै मेहनत र परिश्रममा निर्भर गर्नेछ। राशिफल जे जस्तो भए मेहनतका साथ काम गर्नुहोस् सफलता तपाईंकै हुने छ। तपाईंको दिन मङ्गलमय रहोस्, शुभकामना।
अमेरिका पठाउने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ९ जना पक्राउ
अमेरिका पठाउने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ९ जना पक्राउ अमेरिका पठाउने भन्दै भारतीय नागरिकहरुलाई नेपालको काठमाडौं ल्याएर बन्धक बनाएको पाइएको छ। उनीहरुलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउने भनेर काठमाडौंमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ। काठमाडौंमा बन्धक बनाइएका ११ जना भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ। यस्तै, बन्धक बनाउने गिरोहका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले...
निर्वस्त्र अवस्थामा भेटियो महिलाको शव
निर्वस्त्र अवस्थामा भेटियो महिलाको शव सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ। ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए। 
कसरी सुरु हुन्छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल
कसरी सुरु हुन्छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ।
Weather Update