News Griha :: न्यूजगृह
फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका मैनाली मृत भेटिए
फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका मैनाली मृत भेटिए फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका अर्जुनप्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।
काठमाडौंको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार
काठमाडौंको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार काठमाडौंको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ । 
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्कियो
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्कियो चितवनमा गएराति बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौं आँउदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बर बस सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो ।  
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ?
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ? देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारी फेला परेका ट्राफिक प्रहरीले जनाएको छ ।
सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा
सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् । पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुलउपर गरि नेम्वाङलाई हदैसम्मको कारबाही गर्न ध्यानाकर्षणपत्र समेत पेस गरेका छन् ।
मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात
मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात देशका पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का...
बुधबारको मौसम : गण्डकी र कर्णाली प्रदेशमा हिमपात, तराईमा हुस्सु 
बुधबारको मौसम : गण्डकी र कर्णाली प्रदेशमा हिमपात, तराईमा हुस्सु  हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुक्खा पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध 
सुक्खा पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध  सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।
२६ वर्षीय युवकले १५ वर्षीया किशोरीलाई भगाएपछि...
२६ वर्षीय युवकले १५ वर्षीया किशोरीलाई भगाएपछि... नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वत: रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि...
देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना
देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावस्वरूप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
Weather Update