News Griha :: न्यूजगृह
काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग

काठमाडौं– काठमाडौं महानगरपालिकाले सातौँ र आठौँ तहमा करार नियुक्तिका लागि आवेदन मागेको छ। महानगरले फूड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदमा आवेदन मागेको हो। 

महानगरले एक सार्वजनिक सूचनामार्फत सात दिन भित्र दरखास्त पेस गर्न आह्वान गरेको छ। आवेदकको मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ।

महानगरले जारी गरेको सूचना पढ्नुहोस् 

nn

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:३३
Weather Update