बाढीपहिरोले पूर्वी क्षेत्रका विद्यार्थीको पढाइ प्रभावितबिहीबार, असार ७, २०८०

सांसद मण्डल भन्छन्— विद्यालय कर्मचारीलाई हटाऊ कि माग पूरा गर बिहीबार, असार ७, २०८० प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले तुरुन्त सामुदायिक विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

स्थापना दिवस मनाउँदै रास्वपा,चियापानमा सबैलाई निम्तो बिहीबार, असार ७, २०८० आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
बालेनले नीति तथा कार्यक्रम ल्याए, शिक्षक कर्मचारीका विषयमा केही बोलेनन् बिहीबार, असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याएका छन् । बुधबार सार्वजनिक नीति तथा कार्यक्रमा शिक्षा सुधारका कुराहरु गरिएको छ ।

बिहीबार यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, असार ७, २०८० देशका विभिन्न भू–भागमा बिहीबार वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

पाथीभराको दर्शन गर्दै हेर्नुहोस् राशिफल बिहीबार, असार ७, २०८०

विद्यार्थीलाई असल राजनीति सिकाउँदै देशभक्त नागरिक बनाऔँ : बिजुक्छेँ बुधबार, असार ६, २०८० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त नागरिक बनाउनुपर्ने बताएका छन् । उनले देशभक्त नागरिक बनाउन टोलटोलमा गएर अहिलेका छोराछोरीलाई राजनीति सिकाउन आह्वान गरका छन् ।

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थालाई आवेदन माग बुधबार, असार ६, २०८० राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थाबाट आवेदन माग गरेको छ ।

भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने बुधबार, असार ६, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, असार ६, २०८० सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताइन् ।

शैक्षिक मेला रोक्न बालेनको निर्देशनविरुद्ध उच्च अदालतको अन्तरिम आदेश बुधबार, असार ६, २०८० बालेनको निर्देशनमा महानगर प्रहरीले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएशन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको बताइन् ।

नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग बुधबार, असार ६, २०८० नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।
सरकारकी प्रवक्ताको बालेन लक्षित अभिव्यक्ति : 'स्टन्ट'भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ बुधबार, असार ६, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताएकी छन् ।









