News Griha :: न्यूजगृह
शिक्षा विधेयकबारे के भन्छ शिक्षा मन्त्रालय ? 
शिक्षा विधेयकबारे के भन्छ शिक्षा मन्त्रालय ?  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषदबाट स्वीकृत भएको मस्यौदा मन्त्रालयमा प्राप्त भएपछि सदनमा दर्ता गरिने बताएका छन् । 
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले दुई चरणमा आन्दोलन गर्ने तयारी
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले दुई चरणमा आन्दोलन गर्ने तयारी सरकारले संसदमा दर्ता गर्न लागेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।
छापिएको दुई लाख लाइसेन्स सेवाग्राहीले लिएनन्
छापिएको दुई लाख लाइसेन्स सेवाग्राहीले लिएनन् अहिले झण्डै दुई लाखभन्दा बढी अनुमति पत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमति पत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमति पत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमति पत्र नवीकरण गरेपछिको एक...
दश वर्ष दलितलाई क्षतिपूर्ति दिनुपर्छ : वामदेव गौतम 
दश वर्ष दलितलाई क्षतिपूर्ति दिनुपर्छ : वामदेव गौतम  समितिको आ.व. ०८०–८१ को कार्य योजना सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनलगायतका सम्बन्धमा छलफल भएको हो । 
अनौठो नियमः जहाँ एउटै सवारी साधनमा यात्रा गर्ने महिला-पुरुषलाई कोर्रा हानिन्छ
अनौठो नियमः जहाँ एउटै सवारी साधनमा यात्रा गर्ने महिला-पुरुषलाई कोर्रा हानिन्छ दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयास स्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताए । इस्लामिक धर्म गुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् ।
अनैतिक गतिविधि बढेपछि पाटन दरबार स्क्वायरमा नगर प्रहरी सक्रिय
अनैतिक गतिविधि बढेपछि पाटन दरबार स्क्वायरमा नगर प्रहरी सक्रिय ‘मन्दिर परिसरमा बस्नेहरूले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हो,’ उनले भने, ‘यो विश्व सम्पदा क्षेत्र हो, यो क्षेत्रमा केटाकेटीहरू आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा बहुमूल्य भगवानका चिजहरू सबै बाङ्गो टिङ्गो बनाएर खुट्टाले हानेर बिगारेको छ, त्यसैको सुरक्षाका लागि हामी ललितपुर महानगरले यस्तो...
दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो
दुई मेयरको सहमतिपछि कपन खोलाको उत्खनन रोकियो काठमाडौं महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षबीच झडप भएको थियो । दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक र नापी विभागको टोलीले खोलाको क्षेत्र नापजाँच गर्ने सहमति भएको छ । 
नालामा बेपत्ता भएका युवकको खोजी जारी
नालामा बेपत्ता भएका युवकको खोजी जारी बेपत्ता हुनेमा खजुरा–६ सिमलघारीका १५ वर्षीय विकास सुनार रहेका छन् । बेपत्ता भएका उनको खोजी गर्नका लागि सशस्त्र प्रहरी बल र स्थानीयबासीले खटिएका छन् । केही दिनदेखि भएको अविरल वर्षाका कारण नामा डुबेर सुनर बेपत्ता भएका थिए ।
डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार
डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानी जहाजमार्फत उद्धार गरी इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । 
'हामी मेयर सापको निर्देशन मान्ने हो, कपन खोला खोलेर जाने हो'
'हामी मेयर सापको निर्देशन मान्ने हो, कपन खोला खोलेर जाने हो' काठमाडौं महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षीयबीच वार्ता भइरहेको छ । काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल कुमार होडाले दुई पालिकाबीचका जनप्रतिनिधि बसेर वार्ता भइरहेको जानकारी दिए ।
इजिप्टले पर्यटनबाट झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व उठायो
इजिप्टले पर्यटनबाट झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व उठायो अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिब १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधबार घोषण गरेको हो । 
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुन ढिलाइ
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुन ढिलाइ निजी शिक्षालयका संस्थाहरूले मस्यौदा संशोधन गराउन यही साउन २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । बिहीबार मस्यौदाप्रति असहमति जनाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
Weather Update